श्रीमतीको हत्या गरी श्रीमान्द्वारा आत्महत्या

बैतडी । बैतडीमा आज दिउँसो ३ः३० बजे श्रीमतीको हत्या गरी श्रीमान्ले आत्महत्या गरेका छन् । पाटन नगरपालिका–९ कुलडाका २६ वर्षीय कमल बोहराले आपनी श्रीमती इन्दु बोहराको हत्या गरेका हुन् भने आफूले पनि आत्महत्या गरेको प्रहरी निरीक्षक सुरेन्द्र बमले राससलाई जानकारी दिनुभयोे । श्रीमान् र श्रीमतीमा घरायसी विवाद भएपछि हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ … Continue reading श्रीमतीको हत्या गरी श्रीमान्द्वारा आत्महत्या